जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवारी दुर्घटनामा घाइते
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खान सवार गाडी दुर्घटना भएको छ। पूर्व खानेपानी मन्त्री एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवारी दुर्घटनामा परी घाइते भएका छन् । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्षसमेत रहेका खान काठमाडौँदेखि बर्दिया जाने क्रममा आज बिहान धादिङको रोराङ गाउँपालिका ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको स्वकीय सचिव…
सम्पत्ती न्यूज
२६ चैत्र २०८०, सोमबार