बारा संग जोडिएको साना नाकाबाट गाडीचल्ने, रौतहट बञ्चित
रौतहट ३ माघ। मधेश प्रदेश अन्तर्गत झण्डै एकवर्ष पछि बारा संग जोडिएको साना नाकाहरु बाट चार पांग्रे सवारी साधन चल्ने सहमती भएपनि रौतहट बञ्चित हुँदा स्थानिय लाई शास्ती हुने भएको छ।कोरोना पछि मधेश प्रदेश संग जोडिएको सम्पूर्ण नाकाबाट सहजरुपमा गाडी आउजाउ गर्दै आएकोमा पाकिस्तानी महिला सीमा हैदर स्थलमार्ग हुँदै भारत गएदेखि देखि भारतीय सुरक्षाकर्मीले मधेश प्रदेश संग जोडिएको साना नाकाहरु…
सम्पत्ती न्यूज
३ माघ २०८०, बुधबार