गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी(सूचनासहित)
काठमाडौँ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो । गण्डकी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरुमा दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत https://onlineppsc.gandaki.gov.np/ आवेदन दिन सक्नेछन् । हेर्नुस् सूचना :
सम्पत्ती न्यूज
१३ भाद्र २०८०, बुधबार