तीन सहसचिवको नाम एक सचिवका लागि सिफारिस
काठमाडौँ । बिशिष्ट श्रेणी अर्थात सचिवको एक रिक्त पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो । पहिलो नम्बरमा सिफारिसमा परेका घिमिरे हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रूपमा…
सम्पत्ती न्यूज
१२ भाद्र २०८०, मंगलवार