दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जना दौडमा (नामावलिसहित)
काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार आवेदन दिने अन्तिम दिन आज आइतबारसम्म २५ जनको आवेदन परेको हो । आवेदन दिनेमा मैनेजरप्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय छन् ।त्यस्तै डोलेन्द्रप्रसाद शर्मा, सुशील…
सम्पत्ती न्यूज
२२ माघ २०८०, सोमबार