गैरकानुनी तरिकाले करोडौ सम्पत्ति आर्जन गर्ने कर्मचारिलाई अदालतको सफाइ
काठमाडौं । सात वर्षको जागिर अवधिमै तीन करोडभन्दा धेरै स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोग लागेका नायब सुब्बाले सफाई पाएका छन् । मालपोत कार्यालय बाराका तत्कालिन लेखापाल युगल किशोर ठाकुरलाई बिशेष अदालतले मंगलबार गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा सफाई दिएका छन् । उनको तीन करोड ४ लाख ९४ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असार २०७७ मा…
सम्पत्ती न्यूज
३० भाद्र २०८०, शनिबार