आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भई स्थानीय वायुको आंशिक प्रभाव मात्रै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज (आइतबार) दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका एकदुई स्थानमा मध्यम वर्षाका सम्भावना…
सम्पत्ती न्यूज
१२ आश्विन २०८२, आईतवार