नक्कली नोटसहित दुईजना पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका ८ धनगढीगाउँ घर भई सोही ठाउँस्थित बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोट लगायतका सामग्री सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ स्थित सडकमा ती किशोरले चलाएको लु ८५ प ५१८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साईकलयात्री…
सम्पत्ती न्यूज
२ असार २०७९, बिहीबार