राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आज एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ । प्रमुख कार्यकारी अधिकृत पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने जनाइएको छ। यसका साथै चार्टर्ड एकाउन्टेन्स वा सोही विषयहरूमा…
सम्पत्ती न्यूज
२४ माघ २०८०, बुधबार