मधेस प्रदेशमा डिआइजी ठाडा मगरका कारण सशस्त्र प्रहरीले बनायो उच्च छवि
बिरगंज । मधेस प्रदेश भित्र सशस्त्र प्रहरीले नागरिक सामु उच्च छबि बनाउदै गएको छ। संगठनको राम्रो छबि बन्दै गइरहेको बेला कहिँ कहिँ गुनासो समेत आएको छ। सशस्त्र प्रहरी हवल्दार गगन देव शाह भन्नेलाई एक साप्ताहिकले परिचयपत्र दिएर मधेसका केहि जिल्लामा चन्दा उठाउने धन्दामा संलग्न गराएर आतंक नै मच्याएको उजुरी सशस्त्र प्रहरी केन्द्रिय कार्यालय हल्चोकमा समेत परेपछि अनुसन्धान हुदै जादा हवल्दार…
सम्पत्ती न्यूज
७ माघ २०८०, आईतवार