सम्पति विवरण नबुझाउने व्यक्तिको जरिवाना उठाउन अख्तियारको पत्र
काठमाडौं । सार्वजनिक पद धारण गरेको सम्पत्ति विवरण पेश नगर्ने पदाधिकारीहरुको जरिवाना वापतको रकम लिन नेपाल राष्ट्र बैंकले बैंकहरुलाई पत्र लेखेको छ । सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले तिर्नुपर्ने जरिवाना संघीय राजस्व खातामै जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो । आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण पेश नगरेका सार्वजनिक पदाधिकारी तथा कर्मचारीले जरिवानावापत तिर्नुपर्ने रकम संघीय राजस्व…
सम्पत्ती न्यूज
२५ श्रावण २०८१, शुक्रबार