शेयर बजारमा उत्साह, एकैदिन ७०.१७ अंक बढ्यो
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज एकैदिन ७० दशमलव १८ अंकले नेप्से बढेको हो । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट आज नेप्से परिसूचक एकैदिन ७०दशमलव १८ अंकले बढ्दै बजारमा उत्साह छाएको हो । यस दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदै ९ अर्ब १८ करोड ८६…
सम्पत्ती न्यूज
१ श्रावण २०८१, मंगलवार