image

कोरोना नियन्त्रणमा विज्ञको सुझावअनुसार अगाडी बढ्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विज्ञहरूबाट आएका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन्। मंगलबार सरोकारवाला र विज्ञहरूलाई बालुवाटारमा बोलाएर सुझाव लिएका प्रधानमन्त्री ओलीले प्राप्त सुझाव कार्यान्वयनमा लैजान आफू प्रतिवद्ध रहेको बताएका हुन्। प्रम ओलीले स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका हुन्। उक्त परामर्शमा २५ जनाको उपस्थिति रहेको थियो। ‘परामर्शमा प्रमुख…

सम्पत्ती न्यूज
२० श्रावण २०७७, मंगलवार