बागमतीमा पहिलो पटक कांग्रेसबाट मुख्यमन्त्री
काठमाडौं । बागमतीमा पहिलो पटक नेपाली कांग्रेसको सरकार बनेको छ। यसअघि नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले सरकार बनाए पनि कांग्रेसको सरकार बन्न सकेको थिए। बहादुर सिं लामा मुख्यमन्त्री बनेसँगै कांग्रेसको नेतृत्व बागमतीमा आउने भएको छ। यस्तै बहादुर सिंह नै यस्ता नेता हुन्। उनी बागमतीको बाहुल्यता भएको तामाङ समुदायको पहिलो मुख्यमन्त्री हुन्। माओवादीले कुनै बेला बागमतीलाई तामासालिङ…
सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार