नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी पक्राउ
एजेन्सी। इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई पक्राउ गरेको छ। यो जानकारी उनको फाउन्डेसनले दिएको बीबीसीले जनाएको छ। सन् २०२४ डिसेम्बरमा जेलबाट अस्थायीरूपमा रिहा भएकी मोहम्मदीलाई दिवंगत वकिल खोसरो अलिकोर्दीको स्मृति समारोहबाट अन्य धेरै अधिकारकर्मीसहित हिरासतमा लिइएको होे । ओलिकोर्दी गत हप्ता आफ्नो कार्यालयमा मृत भेटिएका उनको नाममा स्थापित एक फाउन्डेसनले सामाजिक सञ्जाल एक्समा लेखेको…
सम्पत्ती न्यूज
२८ मंसिर २०८२, शनिबार