ग्यारेन्टी सहित वर्ल्डलिंकको इन्टरनेट ग्राहक सेवा, ‘स्पिड स्लो’ भए पैसा फिर्ता हुने !
काठमाडौं । वर्ल्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’ को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको गति कम भए पैसा फिर्ता गर्नेसम्मको सुविधा ल्याएको हो । नेपाली इन्टरनेट सेवाप्रदायकहरु बीच पहिलो पटक वर्ल्डलिंकले शर्त अनुसारको सेवाग्राहकले नपाए रकमफिर्ता गर्ने योजना ल्याएको छ। आफ्ना ग्राहकहरुलाई अब वर्ल्डलिंकको इन्टरनेट 'स्पिड स्लो' हुँदैन भन्ने विश्वास दिलाउन…
सम्पत्ती न्यूज
८ असार २०८०, शुक्रबार