धितोपत्र बोर्डकाे अध्यक्षका लागि अन्तरवार्ता स्थगित
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तरवार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।यसअघि जानाजान अनुपस्थित भएका तीन जना उम्मेदवारहरू बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई आज…
सम्पत्ती न्यूज
१८ आश्विन २०८१, शुक्रबार