नेप्सेमा उच्च अंकको बृद्ध
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी असार महिनामा कर्जाको ब्याजदर घटाउने निर्णय गरेसंगै नेप्सेमा उच्च अंकको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकले बढेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३२ अंक बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा…
सम्पत्ती न्यूज
३० जेष्ठ २०८०, मंगलवार