नेप्सेकाे गिरावट सँगै, कारोबार रकम पनि घट्यो
काठमाडौं । बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स २.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक घटेको छ। अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०८२, बुधबार