शेयर बजारमा सामान्य अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ३ अंकले बढेर दुई हजार ८९ दशमलब ८४ विन्दुमा बन्द भएको हो । १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८१ प्रतिशत बढेको…
सम्पत्ती न्यूज
१८ श्रावण २०८०, बिहीबार