एडीबीद्वारा नेपालका लागि करिब ६ अर्ब ६० करोड ऋण स्वीकृत
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सुधारमा नेपालका लागि ५ करोड डलर (६ अर्ब ५९ करोड रुपैयाँ) ऋण स्वीकृत गरेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारका नीतिगत समस्या सुधारलाई कार्यान्वयन गर्न ५ करोड डलर ऋण स्वीकृत गरेको हो । आर्थिक वर्ष २०२२ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत रहेको एडिबीको तथ्याङ्क रहेको…
सम्पत्ती न्यूज
१४ असार २०८०, बिहीबार