सेयर बजारमा करेक्सन, २९२३.४६ विन्दुमा कायम
काठमाडौं । यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने सामान्य अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्से परिसूचक आठ दशमलव १८ अंकले घटेर दुई हजार ९ सय २३ दशमलव ४६ विन्दुमा कायम भएको हो । तीन सय ३२ कम्पनीको ५ करोड २७ लाख…
सम्पत्ती न्यूज
२९ श्रावण २०८१, मंगलवार