निजी क्षेत्रलाई समेटेर विकास गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निजी क्षेत्रलाई समेटेर विकासको खाका तयार गर्नुपर्ने बताउनु भएको छ। आगामी असोजमा हुने सुदूरपश्चिम लगानी तथा विकासको तयारी सम्मेलनको बुधबार धगढीमा उद्घाटन गर्दै उहाँले अहिलेको युग सरकारले कस्तो विकास गर्ने, कसरी विकास गर्ने भन्ने छलफल समेत निजी क्षेत्रसँग गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो। उनले अब विश्व बैंक, एसियाली विकास बैंक मात्र नभएर लगानी…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०८२, बुधबार