बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पिनीमा भने सकरात्मक
काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। कारोबारको सुरुदेखि नै उतार चढाव भएको बजारमा अन्त्यतिर भने गिरावट भएको हो। बजार मापन गर्ने नेप्से सूचक २३ दशमलब ३६ अंकले घटेर १ हजार ४ सय ३१ दशमलब ५२ विन्दुमा रोकिएको छ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५ दशमलब १८ अंकले घटेर ३ सय दशमलब ४९ बिन्दुमा रोकिएको छ।…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार