मेगा बैंकका बुधवार (आज) खुल्ला रहने शाखाहरु (तालिका सहित)
काठमाडाैं । मेगा बैंकका मंगलबार ( आज) देशभर शाखा ५० सञ्चालनमा रहेका छन् । उपत्यकामा ७ वटा शाखा सञ्चालनमा रहेका छन् भने उपत्यका बाहिर ४३ शाखाहरु सञ्चालनमा रहेका छन् । काेराेना नियन्त्रणका लागि नेपाल सरकारले १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे अवधिमा सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र अत्यावश्यक सेवाहरु सकेसम्म कम मात्रामा कर्मचारि सञ्चालन र व्यवस्थित गरेर सेवा…
सम्पत्ती न्यूज
१० बैशाख २०७७, बुधबार