देशलाई ऋणको भारी बोकाएर धरानले पानी खाँदैन, खोलाखोल्सीको पानीले गुजारा गरौंला: हर्क साम्पाङ
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले खानेपानीको लागि एडीबीको ऋण स्वीकार गर्न नसकिने बताएका छन् । खानेपानी मन्त्रीलाई पत्र लेख्दै उनले एडीबीको ऋण लिएर सप्तकोशीको पानी ल्याउने कार्य गर्न नहुने बताएका हुन् । उनले धरान उपमहानगरपालिकाले एडीबीको पहिला लिएको ऋण नै तिर्न बाँकी रहेको र आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउन भनेका छन् । उनले एडीबीको ऋण…
सम्पत्ती न्यूज
१९ असार २०८२, बिहीबार