काठमाडौं । काठमाडौं महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । महानगरले ४४ जना करारमा पदपुर्ति गर्नको लागी सुचना प्रकाशित गरेको हो । महानगरले आज एक सूचना जारी गर्दै बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो । नगर प्रहरी…