९० शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौँ । सरकारले ९० जना शाखा अधिकृतको सरुवा भएको छ । अर्थ मन्त्रालयले मातहतका विभिन्न निकायमा कार्यरत अधिकृतहरुको सरुवा गरेको हो । प्राप्त विवरण अनुसार मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकृतहरुलाई मन्त्रालयमा सरुवा गरिएको देखिन्छ । हेर्नुहोस् सुची:
सम्पत्ती न्यूज
९ भाद्र २०८२, सोमबार