डोजर कोटेश्वरमा चल्दै: मेयर बालेन्द्र
काठमाडौं । आज बिहीबार काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहले कोटेश्वरस्थित ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेका छन् । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अवैधानिक तरिकाले बनाइएका संरचना र एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको पाइएपछि हटाउन थालिएको बताएका छन् । दिउँसोसम्म न हटाए महानगर आफैंले हटाउने पाण्डेले जानकारी दिए । नक्सा पास…
सम्पत्ती न्यूज
९ भाद्र २०७९, बिहीबार