सशस्त्र प्रहरी बलका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबारको निर्णयअनुसार साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको दरबन्दीमा उनीहरूलाई बढुवा सिफारिस गरिएको एपीएफ मुख्यालय हलचोकले जनाएको छ । बढुवा सिफारिसविरुद्ध एक साताभित्र उजुरी गर्न सकिने जनाइएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा टोपबहादुर डाँगी छन् । २०६० सालमा प्रहरी निरीक्षकबाट सेवा…
सम्पत्ती न्यूज
६ असार २०७९, सोमबार