चार्ल्स शोभराजको मुद्दामाथि आज सुनुवाइ हुदै
चार्ल्स शोभराजको मुद्दामाथि आज सुनुवाइ हुदै काठमाडौँ-चार्ल्स शोभराजको मुद्दामाथि सुनुवाइ गर्न सर्वोच्च अदालतले आज पेसी तोकेको छ । शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । उक्त रिट निवेदनमाथीको सुनवाईको लागी आज पेसी तोकिएको हो । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी पेसी तोकिएको हो । यसअघि अनिलकुमार सिन्हाको…
सम्पत्ती न्यूज
२१ पुष २०७८, बुधबार