टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर : व्यक्तिको नाममा कायम भएको जग्गा जफत हुने फैसला
काठमाडौं । विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले टीकापुर जग्गा प्रकरणबारे फैसला गरेको हो । दोषी ठहर टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष छ महिना कैद फैसला गरेको छ । कैलालीको टीकापुरमा…
सम्पत्ती न्यूज
९ फाल्गुन २०८१, शुक्रबार