सशस्त्र प्रहरीको एआइजी बढुवा थप पेचिलो बन्दै
काठमाडौँ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले अवकाश पाएपछि रिक्त भएको एआईजीका लागि प्रतिस्पर्धी डीआईजी दौडधुपमा छन् । अझ यो पटक एआईजीमा बढुवा हुने अधिकारी सशस्त्र प्रहरी बलको नतृत्वमा नै पुग्ने भएपछि बढुवा पेचिलो बनेको हो ।सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने हिसाब देखिएपछि अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा चलखेल बढेको छ। सरकारले नै एक महिनादेखि एआईजी बढुवा थाती राखेर…
सम्पत्ती न्यूज
२ जेष्ठ २०८२, बिहीबार