काठमाडौ। तत्कालीन प्रधानमन्त्री केपि ओलिलाई रकम बुझाएर महानिर्देशक बनेका सडक बिभागका डाक्टर बिजय जैसीको कम्जोर कमान्डले बिभाग लथालिङ्ग बन्न पुगेको देखिन्छ।प्राप्त जानकारी अनुसार रकमको बलमा महानिर्देशक भएका जैसीले आफनो स्वार्थका मात्रै काम गर्दा र समन्वय गर्न नसक्दा ४ जना उपमहानिर्देशक चार तिर फर्किएका मात्रै छैनन। सबै शाखाको काम अबरुद्ध बनेको छ।नयाँ मन्त्रीले कामको मेलो सरोस भन्नू र निर्देशन दिनु स्वभाबिक…
सम्पत्ती न्यूज
१५ कार्तिक २०८२, शुक्रबार