सचिव मधु मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । नेसनल पेमेन्ट गेटवे प्रकरणमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन अध्यक्ष सञ्जय शर्मा र कार्यकारी निर्देशक प्रणिता उपाध्यायसमेत ९ जनाविरुद्ध सोमबार विशेष अदालतमा अभियोग पत्र दायर गरेको हाे। नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार…
सम्पत्ती न्यूज
१५ आश्विन २०८०, सोमबार