सामान्यमा दाहाल र डाक्टर रेग्मी दुई सहसचिव भित्रिए
५८ सहसचिवको सरुवा हुँदा राष्ट्रिय योजना आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर गएका दाहाललाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । दाहालले कप्र महाशाखा प्रमुखको जिम्मेवारीमा काम सुरु गरिसकेको बुझिएको छ।अमनलाल मोदी मन्त्री हुँदा कर्मचारी प्रशासन महाशाखाको प्रमुख बनाएर ल्याइएका हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको थियो…
सम्पत्ती न्यूज
२२ भाद्र २०८०, शुक्रबार