डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुने पक्का भएको छ ।मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन…
सम्पत्ती न्यूज
२६ मंसिर २०७७, शुक्रबार