काठमाडौं । गृह मन्त्रालयले देशैभरका प्रमुख जिल्ला अधिकारीहरूलाई ६३ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन, र आसन्न निर्वाचनको तयारीलगायतका विषयमा विशेष निर्देशन दिएको हो । गृहसचिव स्तरीय निर्णयअनुसार जारी गरिएको निर्देशनमा आम नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन जोड दिइएको छ।निर्देशनमा भनिएको छ, ‘विभिन्न बहानामा हुन…
सम्पत्ती न्यूज
१५ कार्तिक २०८२, शुक्रबार