एक हजार भन्दा बढी कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौं । एकै पटक ठूलो संख्यामा कर्मचारीहरुको सरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्न्त्रालयले एक हजार भन्द बढी कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले ६ सय ४६ जना नायव सुब्बा र खरिदारको सरुवा गरेको छ । त्यस्तै १३५ जना उपसचिवको सरुवा टुंगो लगाएको छ । शाखा अधिकृत २५७ जनाको सरुवा गरेको हो । मन्त्रालयले सरुवा गरेको कर्मचारीको…
सम्पत्ती न्यूज
३ आश्विन २०८१, बिहीबार