चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालनमा आउने
काठमाडौं । आगामी चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालनमा आउने भएको छ । विश्व उपभोक्ता अधिकार दिवसका दिन (चैत २ गते)देखि उपभोक्ता अदालत सञ्चालनमा आउने भएको हो । उपभोक्ता संरक्षण ऐन कार्यान्वनयमा आएको ६ वर्षपछि उपभोक्ता अदालत गठन गर्ने बाटो खुलेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेलले त्रिपुरेश्वरस्थित उद्योग विभाग परिसरको भवनबाट उक्त अदालत सञ्चालनमा ल्याउने तयारी भएको छ…
सम्पत्ती न्यूज
७ फाल्गुन २०८१, बुधबार