दर्जनौँ उपसचिव र सहसचिवको सरुवा (नामावलीसहित)
काठमाडौँ। मन्त्रालयले सहसचिव र उपसचिवसहित देशका विभिन्न १४ जना कर्मचारीको सरुवा गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मातहत कार्यरत राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा गरेको हो।
सम्पत्ती न्यूज
६ भाद्र २०८२, शुक्रबार