राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी [सूचनासहित]
काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । बैंकले आज सूचना सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएको उल्लेख गर्दै ती जनशक्तिको माग गरेको जनाएको छ । जसमा प्रशासन तर्फ ५० र प्राविधिक तर्फ १७ जनाका लागि दरखास्त आव्हान गरेको हो । सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी…
सम्पत्ती न्यूज
६ पुष २०८०, शुक्रबार