“रोक, हेर र जाउँ लाई पालना गराउदैँ ट्राफिक प्रहरी”
काठमाडौँ । सवारी चालकहरूले शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँलाई पालना गराउन आजदेखि ट्राफिक प्रहरी खटिएका छन ।सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनु पर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भएता पनि कतिपय सवारी चालकहरुले त्यसो गरेका छैनन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मुल सडकमा सहजै निस्कन रोक हेर र जाउँ का ट्राफिक संकेत…
सम्पत्ती न्यूज
७ मंसिर २०७७, आईतवार