कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर
काठमाडौं- वैदेशिक अध्ययनमा जान चाहने तथा तालिम लिन चाहने कर्मचारीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवेदन माग गरेको छ। थाइल्याण्ड सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई विभिन्न बिषयमा प्रदान गर्न लागिएको दुई बर्षे छात्रबृति कार्यक्रममा भाग लिन इच्छुक कर्मचारीहरुसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरखास्त पठाउन आह्वान गरेको हो । सूचना अनुसार,१९ वटा सिटका लागि मास्र्टस प्रोग्राममा अध्ययन गर्न इच्छुक उमेद्धारहरुले…
सम्पत्ती न्यूज
१ असार २०८०, शुक्रबार