देउवामाथि दवाब बढाउन ओलीसँग नजिकिदै शेखर कोइराला
१७ भदौ, काठमाडौं। सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पाँच दलीय गठबन्धन गरेर चुनावमा जाने निर्णय गरिसकका छन्। गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट गर्न गठबन्धनले कार्यदल नै बनाएका छन्। कांग्रेसभित्र आफूले १०० सिट लिएर बाँकी गठबन्धनमा आबद्ध दललाई दिनुपर्ने आवाज उठिरहँदा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ९० भन्दा कम सिटमा तालमेल गर्न लागेको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढिरहेको छ। अहिले कार्यदल…
सम्पत्ती न्यूज
१७ भाद्र २०७९, शुक्रबार