स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित, शाखा अधिकृत रिजालले मानसिक तनाव दिएको आरोप
काठमाडौं । शुक्रबार देखि स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । शाखा अधिकृत शोभित रिजालले कर्मचारीलाई मानसिक तनाव दिएको भन्दै उनीहरुले नभइन्जेलसम्म ‘पेन डाउन’ गरेका छन् । रिजाल अहिले स्वास्थ्य बीमा बोर्डमा काजमा कार्यरत छन् । रिजालले कार्यालयमा कार्यरत कर्मचारीहरुलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्ष भित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने सार्वजनिक स्थलमासमेत करारमा कार्यरत कर्मचारीहरुलाई जागिर खाइदिन्छु…
सम्पत्ती न्यूज
२० श्रावण २०८१, आईतवार