नयाँ रक्षा सचिव शर्माको पद बहाली
नयाँ रक्षा सचिव किरणराज शर्माले सिंहदरबास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । मन्त्रालयमा उहाँलाई सहसचिव बाबुराम अधिकारीलगायत कर्मचारीले स्वागत गर्नुभयो । सरकारले केही दिनअघि उहाँलाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको हो । यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पुस १४ गतेदखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिव पद खाली थियो । यसबीचमा सहसचिव अधिकारीले निमित्त सचिवका…
सम्पत्ती न्यूज
३ माघ २०७८, सोमबार