image

प्रतिशोधका झूठा मुद्दाले रौतहटका जनप्रतिनिधि अख्तियारको डरै डरले भयभीत भएको गुनासो

रौतहट । पछिल्लो समय रौतहटको स्थानीयतहमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको नाउँमा आतंक फैलिएको जनप्रतिनिधिहरुले गुनासो गरेका छन्।रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित आयोजित कार्यक्रममा शुक्रवार अधिकांस जनप्रतिनिधिले त्यस्तो गुनासो गरेका हुन्। कार्यक्रममा अख्तियार दूरुपयोग अनुसन्धान हेटौंडाको कार्यक्षेत्र अन्तर्गत सबै भन्दा बढी मुद्दा पर्ने दोस्रो जिल्लाको रुपमा रौतहट रहेको बताईएको छ। अख्तियार हेटौंडा अन्तर्गत १२ जिल्ला मध्ये सब भन्दा बढी मुद्दा पर्ने…

सम्पत्ती न्यूज
२७ जेष्ठ २०८१, आईतवार