सरकारले गरे १६ जना उपसचिवको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका झनक कुमार खत्रीलाई रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगका कपिल प्रसाद उपाध्याय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भुवन पाण्डे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय…
सम्पत्ती न्यूज
२९ पुष २०७९, शुक्रबार