३ सचिवको सरुवा
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३ सचिवहरुको सरुवा गरेको छ, भने केहिलाई पदस्थापन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा र पदस्थापन गरेको हो। हरिप्रसाद बस्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्। प्रशासन श्रोतलाई प्राप्त प्रारम्भिक सूची अनुसार बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बाग्मती प्रदेशका प्रमुख सचिव…
सम्पत्ती न्यूज
६ श्रावण २०७७, मंगलवार